नियम ६६
लिलाम बिक्री सम्बन्धी व्यवस्था
कुनै पनि वन पैदावारको पच्चीस लाख रुपैयाँसम्मको लिलाम बिक्री गर्ने गराउने अधिकार  हानिर्देशकलाई र पाँचलाख रुपैयाँसम्मको वन पैदावारको लिलाम बिक्री  गर्ने गराउने अधिकार जिल्ला वन अधिकृतलाई हुनेछ ।